जिया केसि – नायिका
आकाशबाट जुन र तारा तपाईलाई लिन आएभने को संग जानुहुन्छ ?
१५ – १५ दिनमा जुनको उपस्थित हुने भएकाले तारासंगै जान्थे ।
तपाईले बोल्ने सबैभन्दा अश्लिल गाली के हो ?
ओई कुकुर्नि !
रियल लाइफमा कतिजनालाई किस गर्नुभएको छ ?
छैन । चलचित्रमा चाहि अभनय गरेका सबैमा किससिन छ । चलचित्रमा गरेको ति अनुभव रियल लाइफमा जस्तो हुदैन ।
रियल लाईफमा किससिनको अनुभव छैन भन्नु भएको हाईन र ?
हो नि । रियल लाइफमा छुट्टै मज्जा हुन्छ रे नि तँ ।
कुन फिल्मी स्टार, टिभिको स्क्रीनबाटै तपाईको अगाडी प्रकट भएर सेक्ससम्वन्ध प्रस्ताव राखुन् चाहानुहुन्छ ?
चलचित्र साथि म तिम्रोको अभिनेता भुवन केसि । उहाको चलचत्र प्राय सबै हेरेकि छु ।
संवेदनशिल अंगमा रौ नभएकालाई के भनेर बुझ्नु हुन्छ ?
बच्चै रहेछ भनेर ।
के संग टच भयोभने यौन अनुभुति हुन्छ ?
पानि परेको बेला बर्सातमा रुझ्दा यौन अनुभुति हुन्छ ।
आजम्म हेरेको पूस्तक मध्ये कुन पुस्तक मनपर्यो ? किन ?
मुनामदन । यो पुस्तक अध्ययन गरिसकेपछि यौन अनुभुतिहरु अदृश्य रुपमा प्रकट हुन्थे ।
तपाईलाई सबैभन्दा बढि मनपरेको आफ्नो तस्विर कुन हो ? किन ?
ग्यामर फोटोग्राफर राजव श्रेष्ठ दाईले खच्नु भएको पहिलो तस्विर । जुन तस्विरमा म सारि चोलामा सजिएकि छु ।
बिहेपछि श्रीमानले सेक्स सम्वन्ध गर्न मानेनन् भने के गर्नुहुन्छ ?
तेस्रो लिङ्गि भनेर अनुभुत गर्थे नि । विबाह गर्नुको एक उद्देश्य सेक्स कुण्ठा मेट्नुपनि हो । फेरि केटि भएर जवरजस्ति सेक्स गराउनु पनि भएन, श्रीमाणसंग खुलेर कुराकानि गरेर उपाय खोज्थे । जसरि भएपनि सेक्स सम्वन्धको अनुभव त लिनै पर्यो नि ।
प्रस्तुति : विशाल राई

No comments:
Post a Comment